जेनजी सांसदसँग प्रधानमन्त्री बालेनको छलफल
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेनजी सांसदसँग अन्तरक्रिया शुरू गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार जेनजी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया शुरू गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)