संविधान दिवसमा मधेश भवन सरसफाइ, मन्त्रीदेखि कर्मचारीसम्म झाडु लिएर परिसरमा
nepalpress.com · Fri Sep 18 07:23:57 GMT 2026

जनकपुरधाम । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा मधेश प्रदेश सरकारले शुक्रबार बिहान मधेश भवन परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।
संविधान दिवसलाई औपचारिक कार्यक्रमभन्दा बाहिर निकाल्दै सामाजिक उत्तरदायित्व र नागरिक सहभागितासँग जोड्ने उद्देश्यले आयोजित सरसफाइ कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी सहभागी भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)