केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालद्वारा क्लीन स्वीप
deshsanchar.com · Mon Sep 05 14:02:41 GMT 2022
काठमाडौँ – घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नेपालले ‘क्लीन स्वीप’ गरेको छ।
एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारिसकेको नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले हराउँदै सिरिज ३–० ले जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)