अनिशालाई स्वर्ण
baahrakhari.com · Tue May 07 17:32:35 UTC 2024
काठमाडौं । एपीएफकी अनिशा तामाङले १८औँ राष्ट्रिय पुरुष तौल समूह तथा १७औँ राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौल समूहमा मंगलबार स्वर्ण जितेकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा अनिशाले आफ्नै क्लबकी सुमित्रा नगरकोटीलाई पराजित गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)