१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा : पूर्वाधार मन्त्रालय
onlinekhabar.com · Fri Sep 18 07:27:57 GMT 2026

२ असोज, काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुुगेको पूर्वाधार मन्त्रालयले जनाएको ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)