दोस्रो पोस्टरमा ‘आ बाट आमा २’, सोमवार आउँदैछ टिजर
kalakarmi.com · Fri Sep 18 07:28:44 GMT 2026

काठमाडौं– आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । दशैँको परिवेश तथा पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको पोस्टर शुक्रवार दिउँसो सार्वजनिक गरिएको हो ।
विजया दशमीको अवसर पारेर यही असोज ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउन लागेको यो फिल्मको पोस्टरले दशैँको माहोलको झल्को दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)