आज चार ग्यास उद्योगबाट ५१०२ ग्यास सिलिण्डर वितरण गरिँदै
clickmandu.com · Fri Sep 18 07:25:37 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा आज चारवटा प्रमुख ग्यास उद्योगहरूले ५ हजार १ सय २ वटा ग्यास सिलिण्डर बितरण गर्न लागेको जनाएको छ ।
निगमको दैनिक एलपी ग्यास बिक्री वितरण योजनाअन्तर्गत ग्यास वन, श्रीमाया, एसटीसी र सिताश्री ब्राण्डको ग्यास सिलिण्डर बितरण गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)