राष्ट्रिय मुक्ति पार्टी नेपालमा सामूहिक राजीनामा
ajakoartha.com · Fri Sep 18 07:29:00 GMT 2026

काठमाडौं
- तराई मधेशमा सक्रिय राजनीतिक दल राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)