माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट ६ शव निकालियो
nepalviews.com · Fri Sep 18 07:32:27 GMT 2026

काठमाडौं । रसुवामा भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूमध्ये ६ जनाको शव फेला परेको छ ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा आयोजनाको अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)