मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिवसहित ९ जनाले दिए राजीनामा

annapurnapost.com · Fri Sep 18 07:29:07 GMT 2026

काठमाडौं : राष्ट्रिय मुक्ति पार्टीका महासचिवसहित ९ जनाले पार्टी छोडेका छन्। राजेन्द्र महतो नेतृत्वको उक्त पार्टीका महासचिव केशवकुमार झासहित ९ जनाले पार्टी त्याग गरेका हुन्।

महासचिव झा,केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र,पंकज कुमार देव,हिरालाल मण्डल,अनुपम झा,रिषिका जलान,कुमारी तामाङ,ललन मिश्र र शैशव राजुले शुक्रबार पार्टी अध्यक्ष महतोसमक्ष राजीमा बुझाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)