जेन्जी उमेर समूहका सांसदहरूसँग प्रधानमन्त्री बालेनको अन्तरक्रिया
barnanmedia.com · Fri Sep 18 07:25:00 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन शाहले जेनजी उमेर समूहका सांसदहरूसँग शुकबार विशेष अन्तरक्रिया सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)