बिजुली नहुँदा गाउँ नै रित्तिएपछि आक्रोश: चम्पादेवीमा असोज १५ सम्म काम सुरु नभए प्रशासन घेर्ने स्थानीयको तयारी!
barnanmedia.com · Fri Sep 18 07:21:34 GMT 2026

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका विभिन्न क्षेत्रमा अझै राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुग्न नसकेको भन्दै तत्काल विद्युत् विस्तारको काम अघि बढाउन स्थानीयवासीले माग गरेका छन्।
विद्युत् विस्तारको विषयमा आफूले निरन्तर पहल गर्दै आएको बताउँदै कुमार कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठसँग प्रत्यक्ष भेट गरी समस्या समाधानका लागि ध्यानाकर्षण गराएको जानकारी दिएका छन्। त्यस्तै, चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसीसँग समेत यस विषयमा छलफल गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)