घाँस काट्न गएका चोखालको गोहीको आक्रमणबाट मृत्यु
nagariknews.nagariknetwork.com · Tue Jun 02 12:49:53 GMT 2026

गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)