मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीज्यू, सदनमा आएर प्रतिपक्षको जवाफ दिनु र सत्तापक्षको मन राखिदिनू: अशिका

nagariknews.nagariknetwork.com · Tue Jun 02 12:28:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अशिका तामाङले संसद्को जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई जवाफ दिन अपिल गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर प्रतिपक्षले उठाएका प्रश्नको जवाफ दिन र सत्तापक्षको समेत मन राखिदिन आग्रह गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)