रौतहटमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु
baahrakhari.com · Tue Jun 02 12:51:00 GMT 2026

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।
धारामा नुहाउने क्रममा मोटर जडान गरिएको मोटरबाट धारामा विद्युतीय करेन्ट प्रवाह हुँदा सोही टोलका बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको मंगलबार करेन्ट लागेर मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)