विदेशमा रहेका नेपाली र दाताले अब सिधै सरकारी कोषमा राहत पठाउन सक्ने, नयाँ पोर्टल सार्वजनिक
techpana.com · Thu Aug 27 10:36:06 GMT 2026

काठमाडौं । विदेशमा रहेका नेपाली र दाताहरूले सिधै नेपाल सरकारकाे राहत काेषमा रकम जम्मा गर्न नयाँ पोर्टल विकास गरिएकाे छ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गर्न pmdrf.nchl.com.np नामको पोर्टल सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)