मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङको अर्को दुर्घटनामा चालक थापाको मृत्यु

barnanmedia.com · Thu Jan 02 22:25:31 GMT 2025

बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलमा जिप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप कोटदेवलमा सडकबाट करिब १०० मिटर तल खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)