समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता
khabarhub.com · Fri Sep 18 07:35:18 GMT 2026

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)