राष्ट्रिय सेवा दल गैरसैनिक हुने, घटाइयो सेनाको भूमिका
setopati.com · Fri Sep 18 07:38:27 GMT 2026

राष्ट्रिय सेवा दल नागरिक र गैरसैनिक प्रकृतिको हुने भएको छ।
नेपाली सेना अन्तर्गत सञ्चालित राष्ट्रिय सेवा दलले विद्यार्थीहरूलाई स्वयमसेवी तालिम दिँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)