राजेन्द्र महतोको पार्टीमा फुट, महासचिव झासहित ९ केन्द्रीय सदस्यले दिए राजीनामा
nepalpress.com · Fri Sep 18 07:38:02 GMT 2026

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा फुट आएको छ। महासचिव केशव झासहित ९ केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा महासचिव झासहित केन्द्रीय सदस्य चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)