मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पेको दुई गोलले मड्रिडलाई शानदार जित

ratopati.com · Wed Dec 03 20:01:00 GMT 2025

काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समय अनुसार बुधबार राति भएको खेलमा किलियन एमबाप्पेका दुई गोलले रियल मड्रिडले एथ्लेटिक क्लबमाथि ३-० को शानदार जित हात पारेको छ।

खेलको सुरुवाती सातौँ मिनेटमै एमबाप्पेले पहिलो गोल गर्दै मड्रिडलाई अग्रता दिलाए। पहिलो हाफको ४२ औँ मिनेटमा एडुआर्डो कामाभिङ्गाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)