चट्याङजन्य प्रकोपको उच्च जोखिममा मकवानपुर
gorkhapatraonline.com · Tue Jun 02 12:57:47 GMT 2026

चट्याङजन्य प्रकोपको मकवानपुर जिल्ला उच्च जोखिम रहेको पाइएको छ । मकवानपुरमा विपत्जन्य घटनासँगै चट्याङजन्य प्रकोप र त्यसबाट हुने मानवीय एवं भौतिक क्षति वर्सेनि बढ्दै गएको हो ।
सन् २०१६ जुलाईदेखि २०२६को मे १३ गतेसम्ममा यस जिल्लामा २९६ मनसुनजन्य विपत्का घटनामा ८२ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्याङ्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)