लिपुलेक विवादमा प्रधानमन्त्रीले ब्रिटेनलाई मुछेपछि भारतले भन्यो- द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका छैन
annapurnapost.com · Tue Jun 02 12:53:45 GMT 2026

काठमाडौं : भारतीय विदेश मन्त्रालयले नेपाल-भारत सीमा विवाद सुल्झाउन तेस्रो पक्षको कुनै भूमिका नरहने जानकारी दिएको छ।
नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशको सीमा सम्बन्धमा तेस्रो पक्षको भूमिका नभएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
बालेन शाह