मलेसिया जान लागेका नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख रुपैयाँसहित पक्राउ
shilapatra.com · Tue Jun 02 12:58:00 GMT 2026

नेपाल एयरलाइन्सका एक कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । स्वदेशी तथा विदेशी मुद्रा ५४ लाख ७१ हजार रुपैयाँसहित भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका चालक पक्राउ परेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)