एफबीआईले भन्यो-न्यू अर्लिन्समा एक्लै नरसंहार मच्चाउने जब्बार सेनाका अनुभवि
ratopati.com · Thu Jan 02 23:15:00 GMT 2025

काठमाडौं । अमेरिकी संघीय जाँच व्यूरो एफबीआईले अंग्रेजी नयाँ वर्षको विहान न्यू अर्लिन्समा पिकअक ट्रकले नरसंहार मच्चाउने शमसूद–दीन जब्बारले घटना एक्लैले घटाएको तथ्य बाहिर ल्याएको छ ।
एफबीआई अधिकारीहरुका अनुसार ४२ वर्षीय जब्बार सेनाका अनुभवी समेत हुन् । उनले नयाँ वर्ष मनाउन जम्मा भएकाहरुको भीडमा पिकअप दौडाएर १४ जनाको हत्या गरे भने कयौँलाई घाइते बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)