राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)
gorkhapatraonline.com · Fri Sep 18 07:42:20 GMT 2026

सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा बैठक शुरु भएको छ । शुक्रबार अपराह्न १ः१५ बजेदेखि सिंहदरबारमा सुरु भएको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)