मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पृथ्वीमा भण्डारण भएको ताजा पानी गम्भीर रुपमा घट्यो

clickmandu.com · Fri Sep 18 07:43:40 GMT 2026

काठमाडौं । विश्वभर जमिनको सतह तथा सतहमुनि सञ्चित रहेको स्वच्छ पानी (ताजा पानी) को भण्डार गम्भीर रूपमा घट्दै गएको छ भने हिमनदीहरू पग्लिने क्रम तीव्र बनेको पाइएको छ ।

विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल वाटर रिसोर्सेस’ (विश्व जलस्रोतको अवस्था) सम्बन्धी नयाँ प्रतिवेदन अनुसार, सन् २०२५ विश्वभरका नदीहरूका लागि पछिल्लो तीन दशकभन्दा बढी समययताकै सबैभन्दा सुक्खा वर्षहरूमध्ये एक साबित भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)