जब इतिहासको तितोपना खेलमञ्चमा देखियो- दक्षिण कोरियाली टोलीलाई राष्ट्रिय झण्डा बोक्न रोक !
lokaantar.com
सन् २०२६ को आइची–नागोया एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको दक्षिण कोरियाली टोली विमानस्थलमै एक अप्रत्याशित विवादमा फसेको छ ।
जापानका सुरक्षा अधिकारीहरूले विमानस्थलको सुरक्षा नियमलाई कारण देखाउँदै कोरियाली खेलाडीलाई उनीहरूको राष्ट्रिय झण्डा ‘तेगुकी’ बोक्न रोक लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)