जनवादी गायक टुहुरे अस्वस्थ्य
kalakarmi.com · Fri Aug 20 00:21:51 GMT 2021
काठमाडौं– जनगायक जेबी टुहुरे अस्वस्थ हुनु भएको छ ।
गत भदौ १ मंगलबार गते ‘स्ट्रोक’ भएपछि उहाँ बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)