मधेशका आठवटै जिल्लाका मिटरब्याज पीडितले अदालतअगाडि गरे प्रदर्शन
nepalviews.com · Tue Jun 02 13:04:42 GMT 2026

जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले जनकपुरधामस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् ।
विगत १७ दिनदेखि अनिश्चितकालिन आन्दोलनमा उत्रीएका मिटरब्याज पीडितहरुले मंगलबार (आज) विभिन्न नारा लगाउँदै धनुषा जिल्ला अदालत अगाडि सडक अवरुद्ध गर्नुका साथै विरोध प्रदर्शनसमेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
बालेन शाह
मिटरब्याज