दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार
nepalsamaya.com · Sat Jul 08 23:46:00 GMT 2023
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ८ दाप्चाडाँडाबाट देखिएको भकुण्डे बजार। विपी राजमार्ग अन्तर्गतको भकुण्डे नगरपालिकाको केन्द्रसमेत भएकाले पछिल्लो समय बस्ती विस्तार तीव्ररुपमा बढ्दै गएको छ। तस्बिर : पेमा लामा/रासस
प्रकाशित: Jul 09, 2023| 05:31. 00 आइतबार, असार २४, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)