सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको ‘यात्री पी२’ स्कुटरको मूल्य सार्वजनिक
onlinekhabar.com · Fri Sep 18 07:43:14 GMT 2026

२ असोज, काठमाडौं । सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
योसँगै नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने विद्युतीय मोबिलिटी विकास गर्ने सिप्रदी यात्रीको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)