चलचित्र ‘बखत्ते’ निर्देशन गर्दै उपेन्द्र सुब्बा
baahrakhari.com · Fri Sep 18 07:47:55 GMT 2026

काठमाडौं । निर्देशक उपेन्द्र सुब्बाले चलचित्र ‘बखत्ते’ निर्देशन गर्ने भएका छन् । आशिष तामाङ र प्रदीपजी धामीको लगानी रहने चलचित्रको मुख्य भूमिकामा विपीन कार्की र मिरुना मगर छन् ।
शुक्रबार शुभमुहूर्त गरिएको चलचित्रको कथा पनि निर्देशक आफैँले लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)