मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वअर्थमन्त्री सुनकले पेश गरे बेलायतको प्रधानमन्त्रीमा आफ्नो दाबेदारी

kharibot.com · Fri Jul 08 16:58:00 GMT 2022

काठमाडौँ । बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले बेलायतको प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका छन् । सामाजिक सञ्जाल मार्फत सुनकले आफ्नो पार्टी कन्जरभेटिभ पार्टीको नेता बन्न दबिदारी पेश गरेका हुन् ।

जोनसनको विरोधमा मङ्गलबारदेखि भारतीय मूलका पूर्व अर्थमन्त्री सुनक र स्वास्थ्यमन्त्रीले राजीनामा दिएसँगै राजीनामाको लहर चलेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)