संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी र ६९९ मा १० जीबी
ajakoartha.com · Fri Sep 18 07:53:00 GMT 2026

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ । कम्पनीले अफरअन्तर्गत अनलिमिटेड लाइट ४९९ र अनलिमिटेड प्रो ६९९ गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने भएको हो ।
रु. ४९९ (करसहित) मा उपलब्ध अनलिमिटेड लाइट ४९९ प्याकेजमा ग्राहकले ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न सक्नेछन्। दैनिक ५ जीबीको सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस गतिको अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)