मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

khabarhub.com · Fri Sep 18 07:51:34 GMT 2026

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय रुपैयाँको ऋण सुविधा (लाइन अफ क्रेडिट) सम्झौताको स्वागत गर्दै द्विपक्षीय ऊर्जा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतका विदेशमन्त्री एस जयशङ्करको सेप्टेम्बर १६ देखि १८ सम्म भएको भुटान भ्रमणका क्रममा दुवै देशबीच द्विपक्षीय सहयोगका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)