एसियन गेम्सको ७५औं वर्षगाँठ : नयाँ दिल्ली १९५१ देखि नागोया २०२६ सम्म, नेपालको अझै स्वर्ण सपना
setopati.com · Fri Sep 18 07:52:00 GMT 2026
एसियाली देशहरूको सबैभन्दा ठूलो बृहत खेलकुद प्रतियोगिता एसियन गेम्स यस वर्ष ७५औं वर्षगाँठ मनाउँदैछ।
सन् १९५१ मा नयाँ दिल्लीमा सुरु भएको यो कुम्भमेला अहिले जापानको आइची-नागोया पुगेर फेरि एकपटक एसियालाई जोड्दैछ। सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म चल्ने २०औं एसियन गेम्सले ‘इमाजिन वान एसिया’ भन्ने नारासहित सम्पूर्ण महादेशलाई एक सूत्रमा बाँध्ने प्रयास गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)