मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पशुपतिबाट झरना थापाले सुरु गरिन् ‘ए मेरो हजुर ५’ को छायांकन

kalakarmi.com · Fri Sep 18 07:54:14 GMT 2026

काठमाडौं- फिल्म ‘ए मरो हजुर ५’ को नियमित छायांकन पशुपतिबाट सुरु भएको छ ।

२५ दिनको सेड्युलसहित आजदेखि फिल्मको छायांकन सुरु गरिएको अभिनेत्री तथा निर्देशक झरना थापाले बताइन् । यसअघि गत साउन २९ गते फिल्म निर्माण टिम ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरेर बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको थियो । जहाँ उनीहरूले फिल्मको केही सिन छायांकन गरेका थिए । त्यसबेला बडीमालिकाबाट नै नियमित छायांकन गर्ने तयारी थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)