माथिल्लो त्रिशूली-१ आयोजनाको अडिट–३ टनेलबाट ६ शव निकालियो
annapurnapost.com · Fri Sep 18 07:42:16 GMT 2026

काठमाडौं : भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिमध्ये ६ जनाको शव फेला परेको छ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट-३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)