१५ वर्षदेखि रूग्ण कमला पुलको निर्माण अन्तिम चरणमा
lokaantar.com

विगत १५ वर्षदेखि रूग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
पूर्वाधार विकास मन्त्रालयले रूग्ण आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि पुल निर्माणको बाँकी कामले गति लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)