मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदी अरबलाई ४८ थान अत्याधुनिक एफ-३५ फाइटर जेट बिक्री गर्न ट्रम्पको स्वीकृति

lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ थान अत्याधुनिक एफ-३५ फाइटर जेट बिक्री गर्ने मञ्जुरी दिएका छन्। करिब २४ अर्ब अमेरिकी डलर मूल्य बराबरको यो सम्झौता पूरा हुन भने अमेरिकी कांग्रेसको स्वीकृति लिनु पर्ने छ ।

एफ-३५ लाई अमेरिकाको सबैभन्दा आधुनिक लडाकू विमान मानिन्छ, जसमा अति आधुनिक रडार र निगरानी प्रणाली जडान गरिएको छ। यद्यपि, यो सम्झौतालाई लिएर अमेरिकी गुप्तचर एजेन्सीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)