ईभीको लहरले खर्लप्पै छोप्यो, तर तीन युवा व्यवसायी भन्छन्– यो एभोलुसन मात्रै हो (भिडिओ)
nepalkhabar.com · Fri Aug 08 16:54:52 GMT 2025

नेपाललाई पछिल्ला वर्षहरूमा जसरी विद्युतीय सवारी साधन (ईभी)को लहरले खर्लप्पै छोप्यो, त्यसैको सेरोफेरोमा ईभीका तीन युवा व्यवसायी भन्छन्, नेपालमा ईभीको हाल भएको विकास तथा विस्तार रेभोलुसन होइन, एभोलुसन हो।
नेपालको ईभीको भविष्यका पोस्टरब्वइ मान्न सकिने वैद्यज् अर्गनाइजेसनका निर्देशक सूर्यांश वैद्य, नेबुला इनर्जीका प्रबन्ध निर्देशक सहायु गोयल तथा साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठको विचारमा नेपालमा ईभीको विस्तारको सम्भावना उच्च भए पनि स्पष्ट र दीर्घकालीन नीति, चार्जिङ पूर्वाधारको विकास, सार्वजनिक यातायातमा ईभीको प्रवर्द्धन र जनचेतना तथा विश्वासको कमीका कारण अझै सोचेझैँ सहज विस्तार हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)