एमबीबीएसमा ६३.५० र बीडीएसमा ८१.५२ प्रतिशत उत्तीर्ण
baahrakhari.com · Tue Jun 02 13:19:06 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको एमबीबीएस र बीडीएस तहको लाइसेन्सिङ परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ