३२ मुलुकमा फैलिएको नेपाली साहित्यको इतिहास समेटियो
gorkhapatraonline.com · Fri Sep 18 07:57:07 GMT 2026

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपाली तथा नेपालीभाषी समुदायले सिर्जना गर्दै आएको साहित्यको इतिहास समेटेर प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको अनुसन्धानमूलक ग्रन्थ ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ प्रकाशित भएको छ ।
पैरवी प्रकाशनले प्रकाशित गरेको पुस्तकलाई अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले आप्रवासी नेपाली साहित्यको ‘प्रथम आधिकारिक इतिहास’का रूपमा उल्लेख गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)