महाधिवेशन प्रक्रिया अघि बढाउन नमानेपछि कांग्रेसका चार जिल्ला सभापतिको जिम्मेवारी खोसियो
nepalpress.com · Fri Sep 18 07:55:26 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहका चार जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ।
अधिवेशनको प्रक्रिया अगाडि बढाउन नमानेपछि कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिलाई जिम्मेवारीबाट हटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)