काठमाडौंमा जुवा खेलिरहेका १० जना पक्राउ
baahrakhari.com · Fri Sep 18 07:58:00 GMT 2026

काठमाडौं । जुवा खेलिरहेको अवस्थामा काठमाडौंमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको बनेपा बस्ने महाभारत गाउँपालिका–३ घर भएका ३१ वर्षीय रामबहादुर मोक्तानसहित छन् ।
बूढानीलकण्ठ नगरपालिका–२, तारेभिरस्थित जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा उनीहरूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)