गद्दार !
baahrakhari.com · Sat Oct 09 01:13:00 GMT 2021
जसमान ऐले सम्झिरहेछ रोशनलाई आफूले लगाएका वचनहरू । “आफ्नो देश बिर्सिने पनि कतै नेपाली हुन्छ ? विदेशको नागरिक बनेर देश बिर्सिनेलाई के सम्झिनु देशले ? ती त गद्दार हुन् गद्दार !”
यतिखेर आफ्ना अगाडि रोशन चिन्तित मुद्रामा बसिरहेको छ । रोशनलाई हेर्दा यस्तो भान हुन्छ, ऊ साँच्चै जसमानको पीडामा चिन्तित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)