द्रुतमार्ग निर्माण समयमै सक्न निर्देशन
gorkhapatraonline.com · Thu Dec 21 00:27:51 GMT 2023
काठमाडौँ, पुस ५ गते ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)