बेपत्ता नेपालीको खोजी तिब्र बनाउन मुख्यमन्त्रीको पहल
gorkhapatraonline.com · Fri Aug 08 17:11:33 GMT 2025

सन्तोष दहित
दाङ, साउन २३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतको उत्तराखण्डस्थित बिनु नदीमा आएको बाढीमा बेपत्ता भएका बर्दियाका चार जना नेपाली नागरिकको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन संघीय सरकारसमक्ष पहल गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)