लाश र सास केही नभेटिएपछि बेपत्ता तीन छोराको कुशको शव बनाएर अन्त्येष्टि
kendrabindu.com · Fri Sep 18 08:00:24 GMT 2026

डडेल्धुरा । भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका डडेल्धुराका तीन सहोदर दाजुभाइको २२ दिनपछि कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ।
रसुवाको बाढीमा बेपत्ता आलिताल गाउँपालिका–७ का टेकबहादुर घर्तीका तीन छोरा दीपक, राजेश र किरणको अवस्थाबारे लामो समयसम्म कुनै जानकारी नआएपछि परिवारले बिहीबार स्थानीय घाटमा धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)